दारी ग्याङ्गले आठौँ वार्षिकोत्सव मनाउँदै

काठमाडौं- सामाजिक संस्था दारी ग्याङ्गले फागुन ६ गते वार्षिकोत्सव मनाउने भएको छ । दारी ग्याङ्गले आफ्नो आठौँ वार्षिकोत्सव मनाउन लागेको हो ।

वार्षिकोत्सव मनाउनका लागि सबै तयारी पूरा भएको केन्द्रीय अध्यक्ष  दीपेश सिग्देलले जनाए ।

उनका अनुसार दारी ग्याङ्गले मुलुकका विभिन्न स्थानसहित देशबाहिरका केही स्थानमा पनि कार्यक्रम आयोजना गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?