जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

करिष्मा ढकालको हट अवतार

कुबेर डंगोल
0
Shares

करिष्मा ढकाल मोडल तथा कलाकार लोक तथा दोहोरी गीतमा स्थापित नाम हो । उनले अभिनय गरेका म्युजिक भिडियोले राम्रो चर्चा कमाएका छन् । केही म्युजिक भिडियो दर्शकले करौडौँपटक हेरेका छन् । उनले लोकगीतका अलावा आधुनिक तथा अन्य गीतमा पनि अभिनय गरेकी छिन् ।

उनी मोडलिङबाट राम्रो आम्दानी गर्ने मोडलमा गनिन्छिन् । के हुन्छ बिहेको राति, ए साली, डाँडाघरे साइँली, नाच मेरी झुमा, चल्यो बतास लगायतका गीत लोकप्रिय छन् । सामाजिक सञ्जालमा पनि सक्रिय रहने करिष्मा विभिन्न महोत्सवमा पनि व्यस्त छिन् ।