जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

टस हारेको नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं- नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियासँगको खेलमा टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर नामिबियाले पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै नेपाल ब्याटिङमा उत्रन लागेको हो ।

खेलमा नेपालले एक परिवर्तन गरेको छ । गुलशन झाको ठाउँमा करण केसी टिममा फर्केका छन् ।

यसअघि नामिबियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?