जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपाललाई पाचौँ झड्का, खातै नखोली कप्तान पौडेल आउट

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले अहिले टस हारेर पहिले ब्याटिङ गरिरहेक छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा जारी खेलमा नेपालका कप्तान रोहित पौडेल शून्य रनमा आउट भएका छन् । खेलको २३ ओभर २ बलमा नामिबियाका जेन निकोल लोफ्टी इटनको बलमा उनी बर्नाड शोल्जबाट क्याच आउट भए ।

यससँगै नेपालले पाचौँ विकेट गुमाएको छ । ९ बलको सामना गरेका उनले खाता नै खोल्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?