जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपालको ६ विकेट पतन

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियाको सामना गरिरहेको छ । कीर्तिपुरस्थित टीयू मैदानमा जारी खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिले ब्याटिङ गरिरहेको हो । खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ ।

नेपालका कुशल मल्ल ५२ बलमा ३६ रन बनाएर आउट भए । खेलको २६ ओभर ३ बलमा जेरार्ड एरास्मसको बलमा उनी ज्याक ब्रासेलबाट क्याच आउट भए । उनको स्थानमा दीपेन्द्रसिंह ऐरी क्रिजमा आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?