जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपालले नामिबियालाई दियो १ सय ६९ रनको लक्ष्य

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभर १ बलमा सबै विकेट गुमाउँदै केबल १ सय ६८ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ५८ रन बनाए । त्यसैगरी, कुशल मल्लले ३६ रन जोडे ।

नामिबियाका जान निकोल लफ्टी इटन र बर्नाड शोल्जले समान ४ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?