जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याउँदै नामिबिया

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले अहिले नामिबियाको सामना गरिरहेको छ ।

टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नामिबियाले अहिले नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याइरहेको छ ।

दोस्रो इनिङको छैटौँ ओभर सकिँदासम्म नामिबियाले २६ रन बनाउँदा २ विकेट गुमाएको छ । नेपालका लागि कप्तान रोहित पौडेलले विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?