जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मलाइकाको हट अवतार (फोटो फिचर)

काठमाडाैँ- बलिउडको फिल्मी उद्योगमा मोडल तथा अभिनेत्री मलाइका अरोडाको चर्चा कलाकारिता भन्दा बढी उनको ग्लामर छविको हुने गर्छ ।

पछिल्लो समय अभिनेता अर्जुन कपुरसँगको प्रेम सम्बन्धका कारण पनि उनी चर्चामा आइरहन्छिन् । उमेरले ५० वर्षकी उनको फिट र हट अवतारले उनी फ्यानहरुलाई मोहित बनाइरहन्छिन् ।

तस्वीरहरु:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?