जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

क्युट सुहाना थापा

जोयनेपाल
0
Shares

काठमाडौं– ‘फिल्म ए मेरो हजुर ३’ बाट सुहाना थापाले नेपाली सिने क्षेत्रमा डेब्यु गरेकी हुन् ।

फिल्ममा अभिनेता अनमोल केसीका साथमा देखिएकी उनी ‘फिल्म ए मेरो हजुर ४’मा पनि अनमोलसँगै शीर्ष भूमिकामा देखिएकी थिइन् । उनको पछिल्लो फिल्म ‘एक भागवत र एक गीता(सामाजिक कथा)’ हो ।