जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मिस नेपाल हुँदै फिल्ममा जमेकी सृष्टि

जोयनेपाल
0
Shares

काठमाडौं– सन् २०१२ कि ‘मिस नेपाल’ सृष्टि श्रेष्ठले फिल्म ‘गाजलु’बाट नेपाली सिने क्षेत्रमा डेब्यु गरेकी हुन् ।

फिल्ममा उनको जोडीका रुपमा अभिनेता अनमोल केसीले अभिनय गरेका छन् । उनले ‘पोइ पर्‍याे काले’, ‘जस्ट एनोदर लभ स्टोरी’, ‘रोमियो एण्ड मुना’, ‘राधा’ लगायत फिल्ममा अभिनय गरेकी छिन् ।