जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

ज्योतिको ग्लामरस छवि

जोयनेपाल
0
Shares

काठमाडौँ– लोक संगीत क्षेत्रमा रोल्पाकी ज्योति मगरको चर्चा उनको गायनमा भन्दा पनि ग्लामरस छविमा बढी हुने गर्छ । सांगीतिक कार्यक्रमहरुमा हट अवतार र प्रस्तुतिकै कारण धेरै महोत्सवहरुमा उनको माग बढी हुने गरको छ । इलामको माइ नगरपालिका १ मा हालै मात्र सम्पन्न ‘सिमसार महोत्सव’मा उनी नाच्दानाच्दै स्टेज नै भासिएपछि त्यसको निकै चर्चा भएको थियो ।