जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

दर्शकमाझ छाइरहने उषा

जोयनेपाल
0
Shares

काठमाडौँ– लामो समय विदेश बसाइँपछि नेपाली सिने तथा नाट्य क्षेत्रमा फर्किएकी उषा रजकको सौन्दर्य चर्चा पछिल्लो पुस्ताका अभिनेत्रीहरुको भन्दा कम भएको छैन । रंगमञ्चहुँदै फिल्ममा आएकी उनले ‘कुशुमे रुमाल’, ‘इकु’, ‘कठपुतली’ लगायतका फिल्ममा अभिनय गरेकी छिन् । उनको अभिनय रहेको पछिल्लो नाटक ‘अनुपस्थित तीन’ हो ।