जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेप्से परिसूचक पौने १२ अंकले घट्यो

काठमाडौँ – नेप्से परिसूचक पौने १२ अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार ११.७८ अंकले घटेको सेयर बजार १९६०. ३० विन्दुमा आएर बन्द भएको छ ।

यसदिन ३०९ वटा कम्पनीको ५५ लाख ७४ हजार २०७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८ करोड २७ लाख ८६ हजार ८९ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ६३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७५ कम्पनीको सेयर मूल्य घटेको छ भने १० वटा कम्पनीको स्थिर रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?