जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अभिनयबाट ओझेलमा स्वेता

जोयनेपाल
0
Shares

काठमाडौँ– फिल्म ‘कहाँ भेटिएला’बाट नेपाली फिल्मी उद्योगमा डेब्यु गरेकी अभिनेत्री स्वेता खड्का अचेल अभिनयबाट ओझेलमा परेकी छिन् । केही समयअघि छोरीलाई जन्म दिएकी उनले छोरीसँगै रमाइरहेकी तस्वीरहरु सामाजिक सञ्जालमा सेयर गरिरहन्छिन् । फिल्मी क्षेत्रभन्दा पारिवारिक माहोल र व्यवसायमा नै उनी व्यस्त देखिन्छिन् ।