जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपालले गुमायो दोस्रो विकेट

काठमाडौं- त्रिकोणात्मक टि २० सिरिजअन्तर्गत फाइनल खेलमा नेपालले अहिले नेदरल्याण्ड्सको सामना गरिरहेको छ । कीर्तिपुरस्थित टीयू मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालका कप्तान रोहित पौडेल आउट भएका छन् । ९ ओभर २ बलमा स्कोरकार्डमा ८२ रन हुँदा नेपालको दस्रो विकेट गुमेको हो ।

उनी माइक लेभिटको बलमा कट बिहाइन्ड भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?