नेपालको १ सय रन पूरा

काठमाडौं- त्रिकोणात्मक टि २० सिरिजअन्तर्गत फाइनल खेलमा नेपालले अहिले नेदरल्याण्ड्सको सामना गरिरहेको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

खेलमा नेपालको १ सय रन पूरा भएको छ । खेलको ११ ओभर १ बलमा नेपालले २ विकेट गुमाउँदै १ सय रन पूरा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?