जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपालले गुमायो चौथो विकेट, ऐरी आउट

काठमाडौं- त्रिकोणात्मक टि २० सिरिजअन्तर्गत फाइनल खेलमा नेपालले अहिले नेदरल्याण्ड्सको सामना गरिरहेको छ । कीर्तिपुरस्थित टीयू मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

खेलमा नेपालले चौथो विकेट गुमाएको छ । नेपालका दीपेन्द्रसिंह ऐरी आउट भएका छन् । खेलको १४ ओभर ३ बलमा स्कोरकार्डमा १२८ रन हुँदा ऐरी आउट भएका हुन् ।

उनलाई टिम भान डेर गग्टनले एलबीडब्लू आउट गरे । आउट हुनुअघि उनले ३ बलमा १ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?