जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एकपछि अर्काे फिल्ममा देखिँदै ऋचा शर्मा

जोयनेपाल
0
Shares

काठमाडाैँ- हालै दीपेन्द्र के खनालको फिल्म ‘मेयर’मा जोडिएकी ऋचा शर्मालाई यो वर्ष  भ्याइनभ्याइ छ । यसअघि उनी दीपक रौनियारको फिल्म ‘राजागञ्ज’ र रामबाबु गुरुङको फिल्म ‘डिग्री माइला’ मा जोडिएकी थिइन् । केही समयअघि मात्र छोरालाई जन्म दिएकी उनी फिल्ममा फर्किएकी हुन् ।