जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बेनिसा हमालको सुन्दरता

जोयनेपाल
0
Shares

काठमाडाैँ- ‘स्वर’बाट फिल्मी उद्योगमा डेब्यु गरेकी अभिनेत्री बेनिसा हमालको चर्चा फिल्म ‘छक्का पञ्जा ४’पछि भयो । त्यसपछि भने उनको सुन्दरतासँगै अभिनयको तारिफ हुँदै आएको छ । उनले ‘कालो पोथी’, ’ब्लाइन्ढ रक्स’, ‘झ्यानाकुटी’ लगायतका फिल्ममा काम गरेकी छिन् । उनको अभिनय रहेको पछिल्लो फिल्म ‘उपहार’ हो ।