जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

शर्लिनको ग्लामरस रुप (फोटो फिचर)

काठमाडौँ– बलिउड अभिनेत्री शर्लिन चोपडा सधैं ग्लामरस रुपकै कारण चर्चामा आइरहन्छिन् ।

उनको ग्लामरस छविकै कारण बेला–बेलामा उनी विवादमा तानिन्छिन् । प्लेब्वाई म्यागाजिनमा न्यूड फोटो खिचाएकै कारण पनि उनी विवादमा आएकी थिइन् ।

सन् २००५ मा फिल्म ‘टाइम पास’ बाट उनले फिल्मी दुनियाँमा प्रवेश गरेकी हुन् ।

तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?