जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मिरुना मगरको सुन्दरता

जोयनेपाल
0
Shares

नेपाली सिने जगतमा प्रवेशको छोटो समयमा नै आम दर्शकको मन जित्न सफल अभिनेत्री हुन मिरुना मगर ।

बेलायतमा पढाइसकेपछि मिरूना नेपाली रङ्गमञ्चसँग जोडिएकी उनले चलचित्र ‘लालपुर्जा’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी हुन्।

उनी अभिनित पहिलो चलचित्र नै असफल भए पनि   ‘कबड्डी ४’ बाट प्राप्त सफलता पछि उनले त्यसपछि फर्केर हेर्नु परेको छैन ।

त्यसपछिका प्रदर्शनमा आएको जारी फिल्मको सफलताले उनलाई नेपाली सिने जगतमा सफल अभिनेत्रीका रूपमा स्थापित गराई सकेको छ ।