जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पूर्व मिस नेपाल माल्भिकाको सुन्दरता

जोयनेपाल
0
Shares

काठमाडौँ– पूर्व मिस नेपाल माल्भिका सुब्बाको सुन्दरता अझै निखारिएको देखिन्छ । स्टेज कार्यक्रम र सञ्चार क्षेत्रमा व्यस्त उनी आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यमा उतिकै सजक छिन् । केही समयअघि पूर्वपति रियाज श्रेष्ठसँगको सम्बन्धका कारण उनी चर्चामा आएकी थिइन् ।