जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पूर्व मिस नेपाल नम्रताको सौन्दर्य

जोयनेपाल
0
Shares

काठमाडौँ– मिस नेपाल २०२० को उपाधि जितेकी नम्रता श्रेष्ठ अन्य विजेताहरु जसरी फिल्म र म्युजिक भिडियोमा छाएकी छैनन् । फाट्टफुट्ट विज्ञापन र केही कार्यक्रममा होस्टका रुपमा देखिएपनि उनी मोडलिङ क्षेत्रमा खासै देखिएकी छैनन् ।