जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अभिनेत्री रीमाको सुन्दरता

जोयनेपाल
0
Shares

काठमाडौँ– अभिनेत्री रीमा विश्वकर्मा फिल्मभन्दा पनि बढी म्युजिक भिडियो र सञ्चार कर्ममा होस्टका रुपमा व्यस्त छिन् ।

‘स्वर’, ‘भिजा गर्ल, ‘कोहरपुर एक्प्रेस’ लगायतका फिल्ममा उनले काम गरेकी छिन् । रीमा पछिल्लो एपिसोडका ‘कमेडी च्याम्पियन’ र ‘नेपाल आइडल’मा होस्टका रुपमा व्यस्त छिन् ।