जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

प्रकृतिको सुन्दरता

जोयनेपाल
0
Shares

काठमाडौँ– मोडल तथा अभिनेत्री प्रकृति श्रेष्ठ विवाहपछि फिल्म तथा मोडलिङमा कमै देखिएकी छिन् । उनी अभिनित फिल्म ‘बिहेपास’ले दर्शकको साथ खासै पाएन । त्यसो त उनलाई फिल्मभन्दा म्युजिक भिडियो नै फापेको देखिन्छ । अभिनेता पल शाहसँग ‘को होला त्यो’ गीतको भिडियोमा उनलाई दर्शकले रुचाएका थिए ।