जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

प्रकाश सपूत र कुसुमको जोडीलाई दर्शकको साथ, अझै छ युट्युब ‘ट्रेन्डिङ’मा

काठमाडौं– गायक, मोडल तथा अभिनेता प्रकाश समूतले पछिल्लो गीत युट्युबको ट्रेन्डिङमा यथावत रहेको छ ।

रिलिजको केही समयमै युट्युब ट्रेन्डिङको नम्बर एकमा पुगेको ‘मुटु कटक्कै’ बोलको गीत अहिले पनि चर्चाको शिखरमा छ ।

यो गीतको भिडियोमा प्रकाश सपूत र कुसुम शर्माको शीर्ष भूमिका छ । गीतमा कुशल बेलबासे, प्रताप दास लगायतका कलाकारले समेत स्वर दिएका छन् ।

पछिल्लो समय प्रकाश सपूतका गीतले निकै लोकप्रियता कमाउँदै आएका छन् । उनले गाएका पृथक शैलीका सामाजिक गीतहरुले दर्शकको मन जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?