जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कलाकार एरिना ताम्राकारका ‘थर्ड आइ’ कन्सेप्ट कलाहरु (फोटो फिचर)

काठमाडौँ– कलाकार एरिना ताम्राकार तीन दशकभन्दा लामो समयदेखि ललितकला सिर्जना क्षेत्रमा छिन् ।

विशेषत उनको महिला भाव, विचार फिगरहितको ‘थर्ड आइ’ कन्सेप्ट कलाकृति नै कलाप्रेमीमाझ लोकप्रिय छन् ।

महिलाले दुई नेत्र मात्र नभएर अझै एउटा भित्री मनको नेत्रले आफ्नो जीवन र कर्मलाई अगाडि बढाउनुपर्छ भन्ने उनको कलाकृतिहरुले चित्रण गर्छन्। उनका कलाहरुमा प्रतिबिम्वित रातो रङ्गले महिलाको साहस, शक्ति र आत्मबललाई अझै उर्जाशील बनाउन प्रेरित गर्छ ।

यस्ता छन्, उनका ‘थर्ड आइ’ कन्सेप्ट कलाकृतिहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?