जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडलिङसँगै फेसनको दुनियाँमा सीता

जोयनेपाल
0
Shares

काठमाडाैँ– माेडल तथा फेसन डिजाइनर सीता राईले २०१६ को ‘मिस राई’ उपाधि हात पारेकी थिइन् ।

अहिले उनी माेडलिङसँगै फेसन डिजाइनरका रुपमा छिन् । हाल उनले इमाडाेलमा ‘लिब्जु कलेक्सन’ मार्फत् किराँती माैलिक पहिरनलाई आधुनिक रुपमा फ्युजन गरिरहेकी छिन् ।