जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘बी गर्ल’ आश्मा

जोयनेपाल
0
Shares

काठमाडौँ– ब्रेकडान्स अर्थात् ‘बी गर्ल’का रुपमा चिनिने ‘कार्टुन्ज क्रु’ की सदस्य आश्मा विश्वकर्मा पछिल्लो समय व्यस्त कलाकारमा गनिन्छिन् । लोक, आधुनिकसँगै फिल्मी डान्सिङ गीतहरुमा समेत अहिले उनी निकै व्यस्त छिन् । आश्मा आवद्ध ‘कार्टुन्ज क्रु’ले सन् २०१० देखि डान्समा काम गर्दै आएको छ ।