जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

केकीको फिल्म ‘बोक्सीको घर’ को शीर्ष गीत सार्वजनिक (भिडियो)

काठमाडाैँ- केकी अधिकारीको निर्माणमा तयार भएको फिल्म ‘बोक्सीको घर’ को शीर्ष गीत सार्वजनिक भएकाे छ ।

‘जिन्दगीको कथा यता न उता’ बाेलकाे बिहीवार सार्वजनिक गरिएकाे हाे। सुलक्षण भारतीको शब्द रहेकाे गीतमा मनिष निरौलाको संगीत, स्वीअरिती र निहारिकाको स्वर रहेकाे छ ।

गीतकाे भिडियोमा केकी अधिकारी र भारतीलाई देख्न सकिन्छ । वैशाख १४ गतेदेखि प्रदर्शनमा आउने फिल्मकाे लेखन तथा निर्देशन भारतीले नै गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?