जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सुरक्षा पन्तकाे सुन्दरता

जोयनेपाल
0
Shares

काठमाडाैँ- नेपाली सिने क्षेत्रमा बौद्धिक अभिनेत्रीकाे छवि बनाएकी सुरक्षा पन्त फिल्ममा मात्र नभएर विभिन्न छलफल कार्यक्रमहरुमा समेत देखिन्छिन् । सन् १९९४ फेब्रुअरी २०मा बुटवलमा जन्मिएकी सुरक्षा पेसाले इन्जिनियर हुन् । फिल्म ‘अझैपनि’ बाट भने उनी सिने क्षेत्रमा डेब्यु गरेकी थिइन् । उनले ‘बुलाकी’, ‘धनपति’, ‘आमा’ लगायत फिल्ममा अभिनय गरेकी छिन् ।