जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यस्तो छ होली गीत ‘ऐलै फगुवाके दिन’

काठमाडौँ– होलीको रौनक र परिवेश झल्काउने होली गीत ‘ऐलै फगुवाके दिन’ सार्वजनिक भएको छ ।

थारु चलचित्र तथा सांस्कृतिक संघ केन्द्रीय कार्यसमितिले होलीकै अवसरमा हालै मात्र गीत सार्वजनिक गरेको हो ।
दशरथप्रसाद चौधरीको शब्द तथा संगीत रहेको गीतमा स्वर दशरथप्रसाद र चन्दना बास्कोटाको रहेको छ ।

भिडियोको सम्पादनमा संघका अध्यक्ष तथा कलाकार परशुराम चौधरी र क्यामेरामा राजाबाबु विश्वासको छ । थारु समुदायको संस्कृति र परिवेश झल्किने भिडियोमा परशुरामसँगै रेणु चौधरी, उनम चौधरी लगायतका कलाकारहरुलाई देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?