जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

दक्षिण भारतीय अभिनेत्री साई पल्लवी बलिउडमा डेब्यु गर्दै

काठमाडौँ– दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री साई पल्लवी आफ्नो अभिनय कारण चर्चित छिन् । अभिनेत्री पल्लवीले आफ्नै देसी स्टाइलमा फ्यानको मन जित्छिन् ।

यसैबीच साउथ फिल्ममा धमाका मच्चाएपछि साई पल्लवीले बलिउडमा समेत डेब्यु गर्न लागेको कुरा बाहिर आएको छ । दक्षिण भारतीय चर्चित अभिनेत्री रश्मिका मण्डनापछि बलिउडमा प्रवेश गर्ने उनी दोस्रो अभिनेत्री भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार साईले नितेश तिवारीको फिल्म ‘रामायण’मा सीताको भूमिका निर्वाह गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?