जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

साहित्यकार दधिराज सुवेदीको निधन

काठमाडौँ– साहित्यकार तथा समालोचक दधिराज सुवेदीको निधन भएको छ ।

क्सान्सर रोगबाट ग्रसित उनको ७८ वर्षको उमेरमा बुधवार बिहान निधिन भएको पारिवारिक स्रोतले जनाएकाे छ।
विराटनगरमा सामाजिक कार्यमा समेत उनको सक्रियता थियो ।

उनले साहित्यमा सिर्जनासँगै समालोचनालाई समेत बेग्लै उचाइ दिएका छन् । उनका साहित्यिक इतिहास, सौन्दर्य कविता संग्रह, नेपाली साहित्यका मुस्कानहरु, लगायत कृतिहरु प्रकाशित भएका छन् ।

उनको निधनप्रति सम्पूर्ण स्रष्टाहरुले श्रद्धा भाव व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?