जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

खड्का ल्याण्डसँगको सम्झौता विवरण उपलब्ध गराउन नेपाल स्काउटलाई मन्त्रालयको पत्र

काठमाडौँ – युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटलाई पत्र लेखेर खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिसँग भएको सम्झौताको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

बुधबार मन्त्रालयका उपसचिव लेखनाथ न्यौपनेले पत्र लेख्दै खड्का ल्याण्ड डेभलपमेन्टसँग भएको सम्झौताको पूर्ण विवरण पठाउन नेपाल स्काउटलाई निर्देशन दिएका हुन् । खड्का ल्याण्ड डेभलपमेन्ट प्रालि नेपाली कांग्रेसका सांसद दिपक खड्काको कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?