जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

करिश्माकाे सदाबहार सुन्दरता

जोयनेपाल
0
Shares

काठमाडाैँ- अभिनयबाट फुर्सद पाएकी करिश्मा सामाजिक सञ्जालमा भने छाइरहन्छिन् । उमेरले पचास कटेपनि उनको सुन्दरता भने यथावत् नै छ । करिश्माको सुन्दरतालाई लिएर नेपाली फिल्मी क्षेत्रमा सधैं चर्चा हुने गर्छ । पछिल्लाे फिल्म ‘बगान’ मा उनकाे अभिनय देख्न सकिन्छ ।