जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मिस्टर एन्ड मिस नेसनलको काठमाडौँ अडिसन सम्पन्न, ५० प्रतियोगीको सहभागिता

काठमाडौं – मिस्टर एन्ड मिस नेसनलको काठमाडौ अडिसन सम्पन्न भएको छ । मिस नेसनल नेपाल २०२४ को काठमाडौं अडिसन काठमाडौँमा सम्पन्न भएको हो । अडिसनमा करिब ५० प्रतियोगीले सहभागिता जनाएका छन् ।

२०२३ को डिसेम्बरदेखि आवेदन खुला गरिएको प्रतियोगिताका लागि मार्च २०२४ को अन्त्यसम्ममा २४ जना फाइनलिस्ट छनोट गरिनेछ । मिस नेसनल २०२४ को घोषणा अर्थात् ग्रान्ड फिनाले अप्रिलको अन्त्यमा हुनेछ ।

आयोजक सनुर्वीद्वारा जारी विज्ञप्तिमा देशका विभिन्न स्थानबाट छनोट भएका प्रतियोगीहरूले नेपालको प्रतिनिधित्व गर्दै पोल्यान्ड, अल्बानिया, इजिप्ट र थाइल्यान्डमा सहभागिता जनाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?