जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौं आइपुगिन्

काठमाडौँ – बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज शुक्रबार अपरान्ह काठमाडौँ आइपुगेकी छन् । शनिबार आरबी डायमन्ड ज्वेलर्सको २७ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा हुन लागेको ज्वेलरी फेसन रनवेमा सहभागी हुन नेपाल आएकी हुन् ।

त्रिभुवन विमानस्थलमा ज्याकलिनलाई आरबी डायमन्ड ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनलगायतले स्वागत गरे । शनिबार हुने लागेको ज्वेलरी फेसन रनवेमा ज्याकलिन शो स्टपरको रुपमा देखिनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?