जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यसरी गर्नुहाेस् झोल्लिएको स्तनको घरेलु उपचार

महिला अथवा युवतीको सौन्दर्य नै स्तन हो । समय नपुग्दै अथवा जवान हुँदै स्तन झोल्लिएमा युवतीको सौन्दर्य नै बिग्रन सक्दछ । अनि युवतीहरुलाई पनि आफ्नो स्तनको बारेमा चिन्ता पर्न थाल्छ ।

कपडा लगाउँदा पनि ठीक ठाउँमा स्तन नदेखिर झोल्लरी परिरहन्छन् । स्तन झोल्लिएमा अवश्य नै युवतीको सौन्दर्य बिग्रन्छ । त्यसैले सजिलो उपायसँग औषधि उपचार गर्दा राम्रो बन्न सक्दछ ।

१. आधा तोला कमल गट्टाको धुलोलाई मिश्रीसँग मिसाएर दुधसँग १ महिनासम्म सेवन गर्नाले स्त्रीको झोलिएको स्तन साह्रो बन्दछ ।

२. बरको हाँगाको जराको कलिलो रातो टुप्पा पिँधेर पानीमा मिलाई स्तनमा लगाउनाले पनि स्त्रीको स्तन साह्रो हुन सक्दछ ।

साभार– ‘मेरो डाक्टर’बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?