जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

म्युजिक भिडियोबाट स्थापित सगुन

जोयनेपाल
0
Shares

काठमाडौँ– फिल्म ‘ढुवानी’बाट नेपाली सिने क्षेत्रमा प्रवेश गरेकी सगुन शाहीले यतातिर लामो फड्को मार्न सकिनन् । फिल्मतिर ओझेल परेपछि उनी म्युजिक भिडियोतिर छाइन् । ‘आज सँगै’, ‘गरिबको जुनी’ लगायत झण्डै ६ सय बढी आधुनिक तथा लोकदोहोरीका म्यूजिक भिडियोमा उनले अभिनय गरेकी छिन् ।