जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मिस्टर एण्ड मिस नेशनलमा ३० प्रतियोगी घोषणा

काठमाडौँ – मिस्टर एण्ड मिस नेशनल २०२४ का अन्तिम ३० जना प्रतियोगी घोषणा गरिएको। बुधबार कमलादीस्थित रोयल सिङ्गी होटलमा आयोतिज स्यास सेरेमोनी सेमी फाइनलिस्ट समर्वजनिक गरिएको हो।

देशका विभिन्न स्थानमा सञ्चालन गरिएको अडिसनमार्फत यी प्रतिस्पर्धी छानिएको सनुर्वी इन्टरनेशनलका सञ्चालक तथा मिस्टर एण्ड नेशनलका राष्ट्रिय आयोजक डा.सन्तोष उपाध्ययले बताए।

स्यास सेरेमोनीमा सबैजना प्रतिस्पर्धीलाई प्रतियोगी अंकसमेत प्रदान गरियो थियो। स्यास ग्रहण गर्दै प्रतियोगीहरूले आ-आफ्नो परिचय दिएका थिए।

जसमध्ये धेरैको आकांक्षा वातावरण, समाज र स्वास्थमा योगदान पुर्‍याउनु रहेको छ। यसपटक मिस्टर एण्ट मिस नेशनल २०२४ मा प्रतियोगीहरूमा विद्यार्थी, खेलाडी, मोडल, चिकित्सकतगायतका रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?