जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रणवीर कपुरको रामायणको सुटिङ शुरू, लिक भए सुटिङका तस्वीर

काठमाडौँ – नितेश तिवारीको फिल्म रामायणको छायाङ्कन शुरु भएको छ । 

कलाकारहरुको सेट र लुक्ससँग सम्बन्धित तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । रणवीर कपूर अभिनीत यो फिल्मको सुटिङ मुम्बईमा भइरहेको छ । जहाँ अयोध्याको विशाल सेट बनाइएको छ। 

लारा दत्त, अरुण गोभिल र शीबा चड्डा जस्ता कलाकारहरू सेटमा पूरा पोसाकमा देखिएका छन्।

नितिशले छिट्टै रामायणको छायाङ्कन सुरु गर्ने खबर धेरै दिन देखि आइरहेको थियो ।

जसको पहिलो भागमा भगवान् रामको बाल्यकालको भाग खिचिनेछ । रणवीर कपुर यस सुटिङ शेड्युलको हिस्सा नहुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?