जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यस्तो छ हलिउड फिल्म ‘जोकर २’ को ट्रेलर (भिडियो)

काठमाडौँ– हलिउड फिल्म ‘जोकर’ को सिक्वेल ‘जोकर २’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

टड फिलिप्सले निर्देशन गरेको यो सिनेमा आगामी अक्टोबर ४ देखि विश्वभर प्रदर्शनमा आउँदैछ ।

हलिउडको प्रतीक्षित यो फिल्ममा जोकिन फिनिक्सले जोकरको भूमिका निभाएका छन् । यस्तै फिल्मको शीर्ष भूमिका लेडी गायाले समेत अभिनय गरेकी छिन् ।

यो ट्रेलरले रिलिजको केही घण्टामै विश्वभर चर्चा कमाउन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?