पल शाह र मलिका महत

जोयनेपाल
0
Shares

कलाकार पल शाह र मलिका महतको जोडी पर्दामा निकै रुचाइएको जोडी हो । यी दुईले अभिनय गरेको ‘फूलबुट्टे सारी’ बहुचर्चित बन्यो । त्यसपछि यी दुईले कैयन् म्युजिक भिडियोमा अभिनय गरे ।

यी दुईले फिल्ममा समेत एकसाथ अभिनय गर्ने भनिए पनि हालसम्म कुनै फिल्ममा भने देखिएका छैनन् ।

तस्वीरः कुबेर डंगोल