जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

फिल्म क्षेत्रमा भविष्य कोर्दै छिजा (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ– रुपन्देहीको रुद्रपुरमा जन्मिएकी छिजा पुन मगर मोडलिङमा आफ्नो भविष्य खोजिरहेकी छिन् । उनका बुवा गिरीप्रसाद पुन नेपाली फिल्म क्षेत्रमा ‘लाहुरे बा’ का रुपमा चिनिन्छन् । आफ्ना बुवाको पाइला पछ्याउँदै छिजा पनि फिल्म क्षेत्रमा आफ्नो भविष्य सुनिश्चित गर्न चाहन्छिन् ।

तिजाले विभिन्न टेलिफिल्म र म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् । वि.सं. २०५४ सालमा जन्मिएको छिजा फिल्म क्षेत्रमा आफ्नो परिचय बनाउन चाहन्छिन् ।