यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (२४ पुस २०८०, मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ।

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

मंगलबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ७३ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ।

विस्तृतमा हेर्नुहाेस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?