जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सिमोन र प्रकाशको ‘राम सीता’ अवतार (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ– नेपालगञ्जमा जन्मिएकी सिमोन गिरी हाल काठमाडौँमा रहेर मोडलिङ र अभिनयमा सक्रिय छिन् । सौन्दर्य प्रतियोगिता ‘मिस एसईई नेपालगञ्ज’मा विजेता बनेपछि उनी यो क्षेत्रमा स्थापित हुन थप हौसिइन् ।

सिमोन डकुमेन्ट्री र फोटोसूटका क्षेत्रमा निरन्तर सक्रिय छिन् भने चलचित्र ‘दुई कदम’ मा समेत अभिनय गरिसकेकी छिन् ।

यस्तै सोलुखुम्बुमा जन्मिएका प्रकाश नजर कट्टेल हाल ललितपुरमा बस्दै आएका छन् । एक्टर स्टुडियोबाट अभिनय सिकेका प्रकाशले टिभी सिरिज ‘क्राइम पेट्रोल नेपाल’ मा समेत अभिनय गरिसकेका छन् ।

मेकअप: जावेरिया मेकअप स्टुडियो

ड्रेस डिजाइनर: कुसुम क्रियसन

स्टुडियो: केडीनाइन स्टुडियो