जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज एनएसएलको क्वालिफायरमा पोखरा र ललितपुर भिड्दै

काठमाडौं– नेपाल सुपर लिग (एनएसअल) २०२३ को क्वालिफायरमा आज पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबीच काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतिस्पर्धा हुँदैछ ।

उक्त खेल आज (बिहीवार) साढे ५ बजे शुरु हुनेछ । आजको खेल विजेताले धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

धनगढी एफसीले पहिलो क्वालिफायरमा पोखरालाई पेनाल्टी सुटआउटमा हराएर फाइनलमा पुगिसकेको छ ।

ललितपुर एफसले काठमाडौं रेजर्सलाई ३–० ले हराएर दोस्रो क्वालिफायरमा हराएको थियो । रेजर्सलाई हराएसँगै उसले क्लालिफायरमा आफ्नो स्थान बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?