नेपाललाई दोस्रो सफलता, गुलशनले लिए विकेट

काठमाडौँ – नेपालले दोस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले दोस्रो विकेट गुमाएको हो ।

नेपाली बलर गुलशन झाको बलमा युएईका विष्णु सूकुमारण आउट भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?