मोडल वाच

बोल्ड अवतारमा वर्षा (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ– अभिनेत्री वर्षा शिवाकोटी पछिल्लो समयकी चर्चित अभिनेत्री हुन् । उनले पशुपतिप्रसाद, नाइँ नभन्नु ल २, लप्पन छप्पन, वीर विक्रम २, परदेशी २, भष्मे डन लगायतका फिल्ममा अभिनय गरेकी छिन् । सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय रहने वर्षाले आफ्नो अभिनय र सुन्दरताका कारण चर्चा कमाएकी छिन् ।